"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

क्रिस गेलले बनाए १० हजार रनको कीर्तिमान

क्रिस गेल टी-२० क्रिकेटमा १० हजार रन बनाउने पहिलो क्रिकेटर बनेका छन् ।

 

इण्डियन प्रिमियर लिगमा गुजराज लायन्सविरुद्ध ब्याटिङमा उत्रनु अघि गेल यो रेकर्डबाट मात्र ३ रनले टाढा थिए । चौथो ओभरको तेस्रो बलमा उनले १० हजार रन पुरा गरे ।

यो रेकर्ड बनाएलगतै आक्रामक पारी खेलेका उनले मात्र ३८ बलमा ७७ रन बनाए ।

वेष्ट इण्डिजका गेलले २९० टी-२० मा खेलेका छन्, जसमध्ये २८४ पारीमा ब्याटिङ गर्दै १० हजार ७४ रन बनाए । यसमा उनको एकै पारीमा सर्वाधिक रन १७५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button