बिज्ञापन

काबुलमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । १४० भन्दा बढी घाइते भएका छन् । विस्फोटकले भरिएको एम्बुलेन्समा अक्रमणकारी आएका थिए, जुन प्रहरी चेक प्वाइन्टबाट निस्किएर सडकमा आएको थियो । गृह मन्त्रालयको पुरानो भवन नजिकै आत्मघाती विस्फोट भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button