"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कलाकार दिपक क्षेत्रीलाई क्यान्सर

उपचाररत कलाकार दिपक क्षेत्रीलाई अन्तत:क्यान्सर भएको पुष्टी भएको छ । आर्थिक अभावको कारण लामो समय देखि उपचार गर्न नसकेका क्षेत्रीको चलचित्र पत्रकार संघले सुरु गरेको सहयोग संकलन अभियान बाट उठेको रकमले केहि दिन देखी उपचार हुदै आएको छ ।

उनको उपचारका लागि स्वदेश तथा बिदेश बाट करिब ३५ लाख रकम संकलन भएको छ । उनलाई घाँटीको क्यान्सर (भोकलकड) भएको मंगलबार पुष्टी भएको हो । क्षेत्री घाँटीमा पलाएको मासुको कारण ग्रसित थिए । जसको कारण दिन प्रतिदिन उनको स्वर भाँसिदै गएको थियो । हिमाल अस्पताल नक्सालका डाक्टर बिमल सिन्हाको समुहले गत हप्तानै उनको घाँटीको शल्यक्रिया गरेको थियो । उनलाई अब रेडियो थेरापीको माध्यम बाट उपचार गरिने र करिब डेढ महिना लाग्ने जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button