सन् २०१७ अगस्ट ९ तारिख। बुधबार। वि.सं. २०७४ साल साउन २५ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अगस्ट ९ तारिख। बुधबार| नेपाली मितिःवि.सं. २०७४ साल साउन २५ गते।तिथि–द्वितीया, २३:५५ बजेउप्रान्त तृतीया।नक्षत्र– शतभिषा, ३०:०२ बजेउप्रान्त शतभिषा। योग–शोभन, १९:१८ बजेउप्रान्त अतिगण्ड। करण– तैतिल, ११:५५ बजेदेखि गर, २३:५५ बजेउप्रान्त वणिज। चन्द्रराशि–कुम्भ।
दोहामा सूर्योदयः ०५:०४ बजे र दोहामा सूर्यास्तः ६:१३ बजे हुनेछ ।
राहुकालः११:३९ देखी १३:१६ बजे सम्म । शुभ मुहूर्त :
दोहा को मौसम
आजको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४५.०० कतारी रियाल रहेको थियो ।
