केहि स्थानमा वर्षा हुनसक्ने

देशको केही भुभागमा आइतबार बिहान सम्म वर्षाको सम्भावना रहेको कतार मौसम विभागले पूर्वानुमान गरेको छ ।
विशेषगरी अल रुवेस,दुखान र अबु सम्रा आसपास सो अवधिभर दिउँसोको समयमा बादल विकास हुने क्रम चल्ने हुँदा हल्का देखि मध्यम वर्षा हुनसक्ने विभागले बताएको छ ।
فرص لأمطار متفرقة من يوم الخميس وحتى مطلع الأسبوع القادم #قطر Chances of scattered rain from Thursday until the beginning of next week #Qatar pic.twitter.com/JzJhGR66Sj
— أرصاد قطر (@qatarweather) November 25, 2020