हाम्रो पात्रोको निर्वाचन विशेष नयाँ अपडेट मा

स्थानीय निर्वाचनको हरेक ताजा अपडेट सजिलै तपाईं सम्म पुग्न सकोस भन्ने उद्देश्यले ‘हाम्रो पात्रो’ले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ । यदि तपार्इको SmartPhone मा  हाम्रो पात्रो अटोमेटिक अपडेट छैन भने तत्काल अपडेट गरी निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्ने हाम्रो पात्रोले जनाएको छ ।निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी उपलब्ध गराउने जानकारी दिएको छ ।
यसका अलावा जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण साथै मतदानको अन्तिम नतिजाका कुनै पनि पेजलार्इ आफूलार्इ मनपरेका सामाजिक सञ्जालहरूमा तत्काल सम्प्रेषण गर्न मिल्ने किसिमले तयार पारीएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button