आज मार्च २ तारिख।शुक्रवार। फागुन १८ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च २ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन १८ गते।शुक्रवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि–रतिपदा, २९:०० बजेउप्रान्त द्वितीया। नक्षत्र–पूर्वफाल्गुनी, २२:५८ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– धृति, २६:२७ बजेउप्रान्त शूल । करण– वालव, १७:४२ बजेदेखि कौलव, २९:०० बजेउप्रान्त तैतिल। आनन्दादिमा सिद्धि योग।। चन्द्रराशि– सिंह, २८:४८ बजेउप्रान्त कन्या।
दोहामा सूर्योदयः ०५:५६ बजे र दोहामा सूर्यास्तः १७:३५ बजे हुनेछ ।
राहुकालः १०:१९ देखी ११:४६ बजे सम्म । शुभ मुहूर्त : ११:२३ देखी १२:०९ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम २६ डिग्री र न्युनतम तापक्रम १९ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।