३४ जिल्लामा उल्लासका साथ मतदान सुरु


प्रधानमन्त्री पुष्पकमल दाहालले गरे भरतपुरमा मतदान

टेम्पो चढेर मतदान गर्न पुगिन् महानगरको मेयरकी उम्मेद्वार रञ्जु दर्शना
देशकै राजधानी काठमाडौँ महानगरको मेयरकी उम्मेद्वार रञ्जु दर्शना मतदान स्थलमा टेम्पो चढेर पुगेकी छीन् । निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान दिन सवारी सञ्चालनका लागि पासको व्यवस्था गरेको मा रञ्जुले पास नै टेम्पोका लागि लिएकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो