बागलुङ बजारमा भास्सियो जमिन : घरमा नबस्न नगरपालिकाको आग्रह

बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् ।

आइतबार बिहान १० बजेको समयमा एकाएक जमिन केही फिट तल भास्सिएपछि आसपासका तीन परिवारलाई अन्यत्र सर्न आग्रह गरिएको छ ।  घरछेउमै जमिन भ्वाङ परेपछि स्थानीय डिलबहादुर किसान, नन्दकुमारी सर्किनी र चेली थापाको परिवारलाई २४ घण्टा घरमा नबस्न जिल्ला प्रशासन कार्यलय र बागलुङ नगरपालिकाले आग्रह गरेको छ । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button