बिज्ञापन

अरब कपमा कतारको विजयी सुरुवात

एसियन च्याम्पियन कतारले फिफा अरब कपको आफ्नो पहिलो खेलमा बिजयी सुरुवात गरेको छ ।

आज अल बायत रंगशालामा भएको खेलमा कतारले प्रतिद्वन्दी बहराइनलाई १- ० गोल अन्तरले पराजित गरेको छ ।

कतारको जितको लागि खेलको ६८ औ मिनेटमा अक्रिम अफिफको पासमा अब्दुलअजिज हतिमले निर्णायक गोल गरेका थिए । आजै भएको अर्को खेलमा इराक र ओमानले १-१ को बाराबरी खेलेको छ। कतारले डिसेम्बर ३ मा ओमानको प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
31
मनपर्‍यो
खुसी लाग्यो
100
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
10
रीस उठ्यो
बिज्ञापन
Back to top button