यस्तो छ रमदान महिनाभर हमद मेडिकल कर्पोरेशन अन्र्तगतको अस्पतालहरु खुल्ने समय

रमदान महिनाको पावन अवसरमा हमद मेडिकल कर्पोरेशनले आफनो खुल्ने समय सार्वजनिक गरेको छ । इमरजेन्सी सेवाहरु भने साबिकको जस्तै २४ सै घन्टा खुल्ला रहनेछ ।

हमद जेनेरल हस्पिटल,दोहा

बहिरोगी क्लिनिक बिहान ८ देखि दिउँसो १ बजे सम्म र बेलुका ८ः३० देखि ११ः३० बजे सम्म (आइतबार देखि बिहीबार)
तल्लो तलामा रहेको ओपिडी फार्मेसी बिहान ८ देखि १०ः३० बजे सम्म र राती ८ः३० देखि १२ः०० बजे सम्म । (आइतबार देखि बिहीबार)

महिला अस्पताल(अल रेयान रोड,दोहा)
ओपिडी र फार्मेसी बिहान ८ देखि दिउँसो १ बजे सम्म र बेलुका ७ः३० देखि १०ः३० सम्म (आइतबार देखि बिहीबार)

अल वक्रा अस्पताल,वक्रा

ओपिडी बिहान ८ देखि बेलुका ४ बजे सम्म (आइतबार देखि बिहीबार)
दन्त क्लिनिक बिहान ८ देखि १ बजे सम्म र बेलुका ८ देखि ११ बजे सम्म (आइतबार देखि बिहीबार)
प्रसुती शास्त्र,महिला रोग क्लिनिक बिहान ८ बजे देखि बेलुका ४ बजे सम्म (आइतबार देखि बिहीबार)
मुख्य फार्मेसी ८ बजे देखि बेलुका ४ बजे सम्म (आइतबार देखि बिहीबार)

मुटु अस्पताल,दोहा

ओपिडी क्लिनिक बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म (आइतबार देखि बिहीबार)
ओपिडी फार्मेसी बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म (आइतबार देखि बिहीबार)
र ११ बजे देखि बेलुका ४ बजे सम्म (शुक्रबार र शनिबार)

अल खोर अस्पताल

ओपिडी क्लिनिक बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म (आइतबार देखि बिहीबार)
मुख्य ओपिडीको फार्मेसी बिहान ७ देखि बेलुका ३ बजे सम्म
पेडिएट्रक इमर्जेन्सी को फार्मेसी बिहा ७ देखि बेलुका ११ बजे सम्म

रुमैलाह् अस्पताल (अल खलिज स्ट्रिट,दोहा)

ओपिडी क्लिनिक ८ बजे देखि दिउँसो १ बजे सम्म (आइतबार देखि बिहीबार)
फार्मेसी ८ बजे देखि दिउँसो ३ बजे सम्म (आइतबार देखि बिहीबार)

साधारण सोधपुछको लागि – ४४३९४४४४ बिहान ७ बजे देखि बेलुका ३ बजे सम्म (आइतबार देखि बिहीबार)

क्स्टुमर सर्भिस सेन्टर -१६०६० बिहान ७ देखि राती १० बजे सम्म (आइतबार देखि बिहीबार)
अपरान्ह २ देखि राती १० बजे सम्म (शुक्रबार)
बिहान १० देखि बेलुका ६ बजे सम्म (शनिबार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button