यस्ता छन् रमदान महिनाभर लुलु,सफारी,क्यारीफोर लगायतका सपिङ्ग मल खुल्ने समय अवधिहरु

कतारमा साबिकको दिनहरु भन्दा रमदान महिनाभर सम्पूर्ण देशको गतिविधी केही फरक रहने गर्दा पुरा देशभरको किनमेल शाखाहरु खुल्ने समयमा पनि असर पर्ने गर्दछ । हामीले केही सपिङ्ग मलहरुकोे समय तालिका तयार पार्ने कोसीस गरेका छौ ।

यस्ता छन् लुलु,सफारी,क्यारीफोर लगायतका सपिङ्ग मल को समय अवधिहरु : 

लुलु डि रिङ्ग रोड,अल घराफा,अल मेस्सीला र अलखोर

बिहान ९ बजे बिहान २ बजे सम्म (शनिबार बिहीबार)
बिहान ८ बजे देखि १०ः३० र १२ः३० देखि बिहान २ बजे सम्म (शुक्रबार)

लुलु एक्सप्रेस कतार फाउन्डेसन/अल रेयान

बिहान ८ बजे देखि राती १२ बजे सम्म (शनिबार बिहीबार)
बिहान १०ः३० देखि १२ः३० सम्म (शुक्रबार)

लुलु सेन्टर,अल रेयान रोड

बिहान १० बजे देखि बेलुका ४ बजे सम्म र बेलुका ७ः३० देखि १२ बजे सम्म (शनिबार बिहीबार)
बेलुका ८ बजे देखि राती १२ बजे सम्म (शुक्रबार)

लुलु,बर्वा सिटी

बिहान ९ बजे देखि बिहान १ बजे सम्म (शनिबार बिहीबार)
बिहान ८ बजे देखि बिहान १०ः३० सम्म  र दिउँसो १२ः३० देखि बिहान १ बजे सम्म (शुक्रबार)

सफारी हाइपरमार्केट (सल्वा रोड) / मल (अबु हमुवर)
हरेक दिन बिहान ९ बजे देखि राती १ बजे सम्म

सफारी सपिङ्ग कम्पेल्क्स,उम स्लाल मोहम्मद
बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म
बेलुका ७ः१५ राती १ः३० बजे सम्म
शुक्रबार प्रार्थनाको समय १०ः३० देखि १२ः३० सम्म बन्द रहनेछ ।

क्यारीफोर (सबै शाखा)

बिहान ९ बजे देखि राती २ बजे सम्म (शनिबार बिहीबार)
बिहान ९ बजे देखि दिउँसो ११ बजे सम्म,दिउँसो १२ः३० देखि राती २ बजे सम्म (शुक्रबार)

ग्राण्ड मल,सनैया

बिहान ८ बजे देखि राती १२ः०० बजे सम्म

प्लाजा मल,सनैया

बिहान ८ बजे देखि राती ११ः०० बजे सम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button