रमजान महिनाभर आईएमई गर्दा घडी उपहार

रेमिटेन्स कम्पनी आईएमईले रमजान पर्वको अवसरमा कतारस्थित युएई एक्सचेन्जका निश्चित शाखामार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीलाई घडी उपहारको व्यवस्था गरेको छ।

योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीले एउटा कुपन प्राप्त गर्नेछन र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

आईएमई लिमिटेड १६ वर्षअघि स्थापित रेमिटेन्स कम्पनी हो।यसले आफ्ना ६ हजार १सस भन्दा बढी सब-एजेन्ट र बैकं तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम ७५ वटै जिल्लाका गाउँ गाउँसम्म पुर्याइरहेको छ।

राजधानी पत्रीका बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button