आजको राडर अपडेट

मोबाइल राडरहरु आज जून ५ तारिख सोमबारको दिन लिएबिव,सल्वा रोड,अल खोर कोस्टल रोड र अर्बिटल हाइवे रोडहरुमा जडान गरिएको मन्त्रालयले जानकारी दिएको छ।
राडरले उच्च गति मात्र नभई बाँया तर्फ बाटको ओभरटेक,सिट बेल्टको प्रयोग र मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
