कतारमा कामदारको न्यूनतम तलब तोक्ने कानून बन्यो

कतारमा घरेलु कामदार सहित अन्य श्रमिकहरुको न्यूनतम तलब तोक्ने कानून जारी भएको छ । अमिर शेख तमिम बिन हमाद अल थानीले आज श्रमिकको तलब तोक्ने २०२० को कानून नम्बर १७ जारी गर्नुभएको छ ।
सो कानून सरकारको आधिकारिक गजेटमा प्रकाशित भएको दिन देखि लागू हुनेछ । कामदारको न्यूनतम तलब तोक्न भने अझै केही समय लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो