जून २५ देखि इदको बिदा

कतार सरकारले इद अल फित्रका लागि बिदा दिन तोकेको छ।यो वर्ष सरकारी कार्यलय तथा सार्वजनिक संस्थाहरुलाई जून २५ बाट जुलाई ३ सम्मका लागि बिदा दिने निर्णय अमिर दिवन(सरकार)ले गरेको छ।जुलाई ४ मंगलबार देखि भने सम्पूर्ण कार्यलयहरु खुला रहनेछन्।

साथै कतार केन्द्रिय बैंक लगायत देशका सम्पूर्ण बैंकिङ संस्थाहरुको बिदा भने केन्द्रिय बैंकको गोभर्नरले निश्चित गर्नेछ।

निजी क्षेत्र

प्रायजसो निजी क्षेत्रका संस्थाहरु ३ दिन सम्मका लागि बन्द रहने भएपनि विशेषत इदको बिदाको दिन कम्पनीहरु आफैले तोक्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button