सन् २०१७ अगस्ट १३ तारिख।आइतबार।वि.सं. २०७४ साल साउन २९ गते

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ अगस्ट १३ तारिख।आइतबारनेपाली मितिःवि.सं. २०७४ साल साउन २९ गते।

तिथि– षष्ठी, १९:४६ बजेउप्रान्त सप्तमी।नक्षत्र– अश्विनी, २८:२१ बजेउप्रान्त भरणी। योग– शूल, १२:१४ बजेउप्रान्त गण्ड। करण– गर, ८:३८ बजेदेखि वणिज, १९:४६ बजेउप्रान्त भद्रा।चन्द्रराशि– मेष ।

दोहामा सूर्योदयः ०५:०६ बजे  र दोहामा सूर्यास्तः १८:१० बजे हुनेछ ।

राहुकालः१६ः२९ देखी १८ः०६ बजे सम्म  । शुभ मुहूर्त :११ः१२ देखी १२ः०४ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २७ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button