आज २०७४ आषाढ २६ गते सोमवार २०१७ जुलाई १० तारिख । 

बि.सं.२०७४ साल आषाढ २६ गते सोमवार २०१७ जुलाई महिनाको १० तारिख । 

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना १० तारिख | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । आषाढ महिना २६ गते सोमवार ।
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको प्रतिपदा तिथी बिहान ८:५५ बजे सम्म उपरान्त द्वितीया तिथी ।   योगः वैधृति योग ८:४० बजे सम्म उपरान्त विष्कुम्भ योग ।
नक्षत्रः पूर्वाषाढा नक्षत्र, १६:३९ बजेपछि उत्तराषाढा नक्षत्र । चन्द्रमाः मकर राशिमा । राहुकालः ६:३५ बजेपछि ८:१७ बजेसम्म ।
दोहामा सूर्योदयः ०४:५० बजे  र दोहामा सूर्यास्तः ६:२७ बजे हुनेछ ।

शुभ मुहूर्त : ०४:०० देखी ६:३६, ८:१७ देखी ९:५८ , १३:२० देखी १९:४३ सम्म ।

कतार को मौसम 

आजको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ । समुद्र को बिच भागमा बाक्लो बादलले गर्दा   पारदर्शिता कम हुने हुँदा सतर्कता अपनाउनु होला 


विनिमय दर

कतारी रियाल १ बराबर नेपाली खरिद दर = २८ रुपैंयाँ ३० पैसा र नेपाली बिक्रि दर = २८ रुपैंयाँ ४६ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५१ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४१ कतारी रियाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button