आज आषाढ २८ गते बुधवार जुलाई महिना १२ तारिख । 

२०७४ साल आषाढ २८ गते बुधवार २०१७ जुलाई महिना १२ तारिख । 

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिनाको १२  तारिख | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । आषाढ महिना २८ गते बुधवार ।
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको तृतीया तिथी बिहान ११:२३ बजे सम्म उपरान्त चतुर्थी तिथी ।  योगः विष्कुम्भ योग ८:५३ बजे सम्म उपरान्त आयुष्मान योग ।
नक्षत्रः धनिष्ठा नक्षत्र, २०:१९ बजेपछि शतभिषा नक्षत्र । चन्द्रमाः मकर राशिमा ७:३० बजेपछि कुम्भ राशिमा । ।
दोहामा सूर्योदयः ०४:५१ बजे  र दोहामा सूर्यास्तः ६:२७ बजे हुनेछ ।

राहुकालः ८:१८ देखी १०:००११:३९ बजेपछि १३:२० बजेसम्म । शुभ मुहूर्त : ५:०० देखी ८:१८ , १५:०१ देखी १८:२३ बजे सम्म ।

कतार को मौसम 

आजको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ । आज गर्मी संगै मध्यान्न सम्म कडा हावाहुरी चल्ने मौसम विभागले जानकारी दिएको छ।


विनिमय दर

कतारी रियाल १ बराबर नेपाली खरिद दर  २८ रुपैंयाँ ३० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ४६ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५१ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४१ कतारी रियाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button