२०७४ श्रावण ३ गते मङ्गलवार २०१७ जुलाई महिना १८ तारिख ।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना १८ तारिख | मङ्गलवार | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना ३ गते ।
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको नवमी तिथी ७:३० बजे सम्म उपरान्त दशमी तिथी । योगः शूल योग २१:०९ उपरान्त बजेपछि गण्ड योग।
नक्षत्रः भरुणी नक्षत्र १९:१५ बजेपछि कृतिका नक्षत्र । चन्द्रमाः मेष राशिमा ।
दोहामा सूर्योदयः ०४:५३ बजे र दोहामा सूर्यास्तः ६:२६ बजे हुनेछ ।
राहुकालः १५:०० देखी १६:४१ सम्म । शुभ मुहूर्त : १४:४६ देखी १६:१५ बजे सम्म ।
कतार को मौसम
आजको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ २० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ३७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५३ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४३ कतारी रियाल रहेको थियो ।