२०७४ श्रावण ४ गते बुधवार २०१७ जुलाई महिना १९ तारिख ।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना १९ तारिख | बुधवार | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना ४ गते । कामिका एकादशी
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको एकादशी तिथी । योगः गण्ड योग १७:४७ बजे सम्म उपरान्त बजेपछि वृद्धि योग।
नक्षत्रः कृतिका नक्षत्र १७:१५ बजे पछि रोहिणी नक्षत्र । चन्द्रमाः वृष राशिमा ।
दोहामा सूर्योदयः ०४:५४ बजे र दोहामा सूर्यास्तः ६:२५ बजे हुनेछ ।
राहुकालः ११:४० देखी १३:२० बजे सम्म । शुभ मुहूर्त : १५:०३ देखी १६:३१ बजे सम्म ।
कतार को मौसम
आजको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम २७ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ५५ पैसा र नेपाली बिक्रि दर २७ रुपैंयाँ ७१ पैसा रहनेछ ।आज को दर हिजोको भन्दा ६५ पैसा कम रहेको छ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५३.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४३.५० कतारी रियाल रहेको थियो ।