२०७४ श्रावण ५ गते बिहीवार २०१७ जुलाई महिना २० तारिख ।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना २० तारिख | बिहीवार | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना ५ गते ।द्वादशी / वैष्णवहरुको कामिका एकादशी
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको द्वादशी २२:४२ बजे सम्म उपरान्त त्रयोदशी तिथी। योगः वृद्धि योग १४:०८ बजे सम्म उपरान्त बजेपछि ध्रुव योग।
नक्षत्रः रोहिणी नक्षत्र १४:५५ बजे पछि मृगशिरा नक्षत्र । चन्द्रमाः वृष राशिमा ।
दोहामा सूर्योदयः ०४:५५ बजे र दोहामा सूर्यास्तः ६:२५ बजे हुनेछ ।
राहुकालः १३:२० देखी १५:०० बजे सम्म । शुभ मुहूर्त : १२:०० देखी १३:१९ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ३५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५४ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४४ कतारी रियाल रहेको थियो ।