२०७४ श्रावण ७ गते शनिवार २०१७ जुलाई महिना २२ तारिख । 

– कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना २२ तारिख | शनिवार नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना ७ गते ।त्रयोदशी
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको चतुर्दशी १५:५७ बजे सम्म उपरान्त औंशी तिथी । योगः व्याघात योग ६:२८ बजे सम्म उपरान्त हर्षण योग।
नक्षत्रः आर्द्रा नक्षत्र ९:५० बजे पछि पुनर्वसु नक्षत्र । चन्द्रमाः  मिथुन राशिमा भोली बिहान १:५८ बजे सम्म उप्रान्त कर्कट राशिमा ।
दोहामा सूर्योदयः ०४:५६ बजे  र दोहामा सूर्यास्तः ६:२४ बजे हुनेछ ।

राहुकालः ८:२० देखी १०:०० बजे सम्म  । शुभ मुहूर्त : ११:१३ देखी १२:०६ बजे सम्म  ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४१ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९३ पैसा र नेपाली बिक्रि दर २८  रुपैंयाँ ०९ पैसा रहनेछ । आज को यो दर हिजो को भन्दा ३० पैसा कम रहेको छ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४४.५०  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button