इश्वी सन् २०१७ जुलाई २६ तारिख। बुधबार | वि.सं. २०७४ साल साउन ११ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ जुलाई २६ तारिख। बुधबार | नेपाली मितिः वि.सं. २०७४ साल साउन ११ गते ।प्रतिपदा
तिथीः तृतीया, १०:४९ बजेउप्रान्त चतुर्थी। योगः वरियान्, २१:२६ बजेउप्रान्त परिघ।
नक्षत्रः मघा, ८:१२ बजेउप्रान्त पूर्वफाल्गुनी।। चन्द्रमाः शिंह राशिमा
दोहामा सूर्योदयः ०४:५८ बजे र दोहामा सूर्यास्तः ६:२३ बजे हुनेछ ।
राहुकालः ०६:४० देखी ८:२० बजे सम्म । शुभ मुहूर्त : ११:१३ देखी १२:०६ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम २९ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ २१ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५५.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४५.५० कतारी रियाल रहेको थियो ।
