अगष्ट महिनामा पेट्रोलको भाउ घट्ने

अगष्ट महिनामा पनि तेलको भाउ घट्ने भएको छ ।  १ तारिख मंगलबार देखि लागु हुने गरी  पेट्रोलको भाउमा ५ दिराम ले घट्ने कतारको उर्जा तथा औधोगिक मन्त्रालयले जनाएको छ । अब ९१–अक्टेन प्रिमियम पेट्रोलको भाउ ५ दिरामले घटेर प्रति लिटर १.५० कतारी रियाल पर्नेछ भने ९५–अक्टेन सुपरको भाउ  प्रति लिटर १.६० कतारी रियाल पर्नेछ ।

यो महिना डिजेलको भाउ भने यथावत रहनेछ ।

गत वर्षको मे महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।कतारमा तेलको भाउ बढेको पाँचौै पटक भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button