लुलु आउटलेटहमा १०,२०,३० को अफर ।

कतारमा रहेको लुलु आउटलेटहरुमा १०, १५,२०,३० को प्रमोसन सुरु भएको छ ।प्रमोसन डि रिङ्ग रोड,अल घराफा,अल खोर मल्,बर्वा सिटी,अल मेस्सिल,अल रेयान रोडहरुमा रहेको लुलु आउटलेटहरुमा अगष्ट ८ तारिख सम्म रहने लुलु ग्रुप इन्टरनेसनल ले जानकारी दिएको छ ।
प्रमोसन फलफुल तरकारी,कस्मेटिक्स,खेलकुद,घरेलु सामान तथा स्कुल समाग्री,रिचार्जेबल ट्रीम्रर,लाईट्स,मेमोरी कार्ड,फ्ल्यास ड्राइभ जस्ता बिभिन्न सामानहरु मा लागु भएको छ ।अफर ८ अगष्ट सम्म रहनेछ।
थप जानकारीका लागि:http://www.luluhypermarket.com/QA/all/promotions/2964