जुलाई महिना २९ तारिख | शनिवार |श्रावण महिना १५ गते ।खिर खाने दिवस।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना ३० तारिख | आइतबार | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना १५ गते ।खिर खाने दिवस।
तिथीः वर्षा ऋतु श्रावण शुक्लपक्षको सप्तमी तिथी । योगः साध्य, १७:३८ बजेउप्रान्त शुभ।
नक्षत्रः चित्रा, १०:२२ बजेउप्रान्त स्वाती। । चन्द्रमाः तुला राशिमा ।
दोहामा सूर्योदयः ५:०० बजे र दोहामा सूर्यास्तः ६:२० बजे हुनेछ ।
राहुकालः १६ः३७ देखि १८ः१६ बजे सम्म । शुभ मुहूर्त : ११ः१३ देखी १२ः०६बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको मूल्य हो । अन्तरराष्ट्रिय दर, दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा कतारका रेमिट कम्पनीहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५७ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४७ कतारी रियाल रहेको थियो ।
