एमआरपी राहदानी लिन आउन दूतावासको आग्रह

कतारस्थित नेपाली राजदूतावासमा मिति २०१७ जुन २२ सम्म आवेदन फारम बुझाएका र एमआरपी-लाइभ इनरोलमेन्ट मार्फत फारम भरेका मध्ये राहदानी विभागबाट एमआरपी राहदानी तयार भई आएको छ । साथै राहदानी लिन सक्कल नागरिकता पुरानोरअस्थायी राहदानी र नगदी रसिद साथमा लिएर दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दुतावासले जानकारी समेत गराएको छ ।

वितरण समय:प्रत्येक दिनको 12 बजे देखि 2 बजे सम्म ।(शुक्रबार र शनिवार बाहेक)

(नाम खोज्नको लागि CTRL+F  थिचेर Search Box मा आफ्नो नाम वा पुरानो राहदानी नम्बर टाईप गरी लट नम्बर र सि. नं. टिपोट गरी जानु होला)

 

आफ्नो नाम खोज्नका लागि यहाँ थिच्नुहोस्।

दूतावासको स्थान

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button