सन् २०१७ अगस्ट १२ तारिख।शनिबार।वि.सं. २०७४ साल साउन २८ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अगस्ट १२ तारिख।शनिबार| नेपाली मितिःवि.सं. २०७४ साल साउन २८ गते।
तिथि– पञ्चमी, २१:२५ बजेउप्रान्त षष्ठी।नक्षत्र–– उत्तरभाद्रपदा, ६:०० बजेदेखि रेवती २९:२१ बजेउप्रान्त अश्विनी। योग–धृति, १४:३१ बजेउप्रान्त शूल। करण– कौलव, १०:०७ बजेदेखि तैतिल, २१:२५ बजेउप्रान्त गर।चन्द्रराशि–मीन, २९:२१ बजेउप्रान्त मेष ।
दोहामा सूर्योदयः ०५:०६ बजे र दोहामा सूर्यास्तः १८:११ बजे हुनेछ ।
राहुकालः८:२४ देखी १०:०१ बजे सम्म । शुभ मुहूर्त :११ः१२ देखी १२ः०४ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम २९ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०१ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.०० कतारी रियाल रहेको थियो ।
