भोलि छिटफुट वर्षाको सम्भावना

भोली मौसम बदली भई देशको केही भूभागहरूमा छिटफुट वर्षा हुनसक्ने मौसम विभागलेे अनुमान गरेको छ।
आज एक प्रेस विवरण जारी गर्दै मध्य अरबप्रायद्वीपमा आइसिटिजेट को मार्गले गर्दा घेरिएको बादलको कारण छिटफुट वर्षा हुनसक्ने जानकारी विभागले गराएको हो।त्यस्तै आज पनि देशको केही स्थानमा हल्का वर्षा भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
