नेशनल स्पोर्ट्स डे फेब्रुअरी ८ तारिक पर्ने

यो वर्षको राष्ट्रिय खेलकुद दिवस फेब्रुअरी ८ तारिक परेको छ ।
कतारले सन् २०१२ देखि हरेको वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गर्दछ । सोहि दिन कतारमा सार्वजनिक बिदा पनि दिइन्छ ।
कोरोनाभाइरसको महामारीका कारण यो वर्ष बाहिरी खेलकुद प्रतियोगिता मात्र संचालन गर्ने अनुमती दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
36
मनपर्यो
266
खुसी लाग्यो
11
दुःख लाग्यो
7
रुन मन लाग्यो
27
हाँसो लाग्यो
30
रीस उठ्यो
One Comment