ईद सेप्टेम्बर १ तारिख

ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ईद आउँदो सेप्टेम्बर १ तारिख शुक्रबार पर्ने भएको छ।
हिजो एक विज्ञप्ती मार्फत खगोलिय हिसाबको अनुसार हिज्री महिना “धुल हिज्जह १४३८ एच” को पहिलो दिन अगष्ट २३ देखि शुरू हुने र ईद अल अधा सेप्टेम्बर १ तारिख पर्ने कतार क्यालेण्डर हाउसले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो