कतारद्वारा नेपालको बाढीपीडितलाई सहयोग ।फोटो फिचर।

कतार रेड क्रिसेन्टद्वारा पश्चिम नेपालको बाँके जिल्लाका बाढी पीडितका २०० परिवारलाई आकस्मिक सहयोग स्वरुप झुल,अति आवश्यक औषधि,पानी स्वच्छ र सफा गर्ने सामाग्री त्रिपाल लगाएत अन्य सामाग्री वितरण गरेको छ।
हेरौ फोटो फिचर

फोटो : कतार रेड क्रिसेन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो




















