इश्वी सन् २०१७ अगस्ट २७ तारिख।आइतबार।वि.सं. २०७४ साल भदौ ११ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ अगस्ट २७ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ ११ गते। आइतबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– षष्ठी, २३:१२ बजेउप्रान्त सप्तमी। नक्षत्र– स्वाती, १९:२८ बजेउप्रान्त विशाखा। योग– ब्रह्म, २५:५३ बजेउप्रान्त ऐन्द्र। करण– कौलव, १०:३६ बजेदेखि तैतिल, २३:१२ बजेउप्रान्त गर। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– तुला।

दोहामा सूर्योदयः ०५:१२ बजे  र दोहामा सूर्यास्तः १७:५७ बजे हुनेछ ।

राहुकालः :१६:१९ देखी १७:५४ बजे सम्म  । शुभ मुहूर्त : ०६ः१९ देखी ०७ :१२ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button