बिज्ञापन

कतारद्वारा इराक पराजित

युएईको राजधानी अबुधबिमा आयोजना भइरहेको एएफसी एसियन कप २०१९ मा कतारले इराकलाई हराएको छ। आज सम्पन्न खेलमा इराक कतार सङ्ग १-० गोलले पराजित भएको हो।

निकै प्रतिस्पर्धात्मक खेलको ६२ आैं मिनेटमा कतारको तर्फ बाट बस्सिम अल रविले गोल गरेका थिए । जित संगै कतार प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। त्यस्तै हिजोको खेलमा छिमेकी राष्ट्र साउदी अरेबिया जापान सङ्ग १-० गोल अन्तरले हार्दै प्रतियोगिता बाट बहिरी सकेको छ ।

कतारले आगामी खेल २५ तारिक दक्षिण कोरिया सङ्ग खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!