इश्वी सन् २०१७ अगस्ट ३१ तारिख। बिहीबार।वि.सं. २०७४ साल भदौ १५ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ अगस्ट ३१ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ १५ गते।बिहीबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, ३०:३६ बजेउप्रान्त दशमी। नक्षत्र– मूल, २९:०७ बजेउप्रान्त पूर्वाषाढा। योग– प्रीति, २७:५१ बजेउप्रान्त आयुष्मान्। करण– तैतिल, १७:३६ बजेदेखि गर, ३०:३६ बजेउप्रान्त गर। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– धनु।

दोहामा सूर्योदयः ५:१४ बजे  र दोहामा सूर्यास्तः १७:५३ बजे हुनेछ ।

राहुकालः :  १३:०८ देखी  १४:४२ बजे सम्म  । शुभ मुहूर्त : ०५:१८ देखी  ६:५२ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम २९ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६२.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५२.५०  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button