इश्वी सन् २०१७ सेप्टेम्बर ३ तारिख।आइतबार।वि.सं. २०७४ साल भदौ १८ गते।ईद उल जोहा।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर ३ तारिख। नेपाली मितिःवि.सं. २०७ साल भदौ १८ गते। आइतबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वादशी, १०:०४ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– उत्तराषाढा, ९:४६ बजेउप्रान्त श्रवण। योग– शोभन, २८:४१ बजेउप्रान्त अतिगण्ड। करण– वालव, १०:०४ बजेदेखि कौलव, २२:४२ बजेउप्रान्त तैतिल। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मकर।

दोहामा सूर्योदयः०५:१५ बजे  र दोहामा सूर्यास्तः १७:५० बजे हुनेछ ।

राहुकालः : १६:१३ देखी १७:४७ बजे सम्म  । शुभ मुहूर्त : १३:०७ देखी  १४:४० बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ २९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ४५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button