बिज्ञापन

इश्वी सन् २०१७ सेप्टेम्बर ६ तारिख। बुधबार।वि.सं. २०७४ साल भदौ २१ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर ६ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ २१ गते। बुधबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– पूर्णिमा, १२:०७ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– शतभिषा, १३:४२ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– धृति, २६:२६ बजेउप्रान्त शूल। करण– वव, १२:०७ बजेदेखि वालव, २४:०१ बजेउप्रान्त कौलव। आनन्दादिमा मानस योग। चन्द्रराशि– कुम्भ। 

दोहामा सूर्योदयः०५:१६ बजे  र दोहामा सूर्यास्तः १७:४७ बजे हुनेछ ।

राहुकालः ११:३२ देखी १३:०५ बजे सम्म  । शुभ मुहूर्त : ०९:५९ देखी  ११:३२ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ७१ पैसा र नेपाली बिक्रि दर २७ रुपैंयाँ ८७ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.५०  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button