इश्वी सन् २०१७ सेप्टेम्बर १३ तारिख। बुधबार।वि.सं. २०७४ साल भदौ २८ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर १२ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ २८ गते। बुधबार।शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– अष्टमी, २३:१७ बजेउप्रान्त नवमी। नक्षत्र– रोहिणी, ८:०६ बजेउप्रान्त मृगशिरा। योग– वज्र, ९:३० बजेउप्रान्त सिद्धि। करण– वालव, १२:३० बजेदेखि कौलव, २३:१७ बजेउप्रान्त तैतिल। आनन्दादिमा शुभ योग। चन्द्रराशि– वृष, १९:१७ बजेउप्रान्त मिथुन।
दोहामा सूर्योदयः०५:१९ बजे र दोहामा सूर्यास्तः १७:४० बजे हुनेछ ।
राहुकालः ११:२९ देखी १३:०१ बजे सम्म । शुभ मुहूर्त : ०९:५८ देखी ११:०६ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४१ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.५० कतारी रियाल रहेको थियो ।
