आजको राडर अपडेट

मोबाईल राडहरु आज सेप्टेम्बर १६ तारिख शनिबारको दिन शमाल हाइवे,सल्वा रोड, अल डफ्ना, दुखान- शाहानिय र अल खोर कोस्टल रोडहरुमा जडान गरिएको मन्त्रालयले जानकारी दिएको छ।
राडरले सवारीको गति मात्र नभई गलत साइड बाटको ओभरटेक,मोबाइल फोनको प्रयोग,बिना सिट बेल्ट जस्ता कुराहरूमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो