इश्वी सन् २०१७ सेप्टेम्बर १७ तारिख।आइतबार।वि.सं. २०७४ साल असोज १ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर १७ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज १ गते। आइतबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– द्वादशी, १४:१९ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– अश्लेषा, २४:४६ बजेउप्रान्त मघा। योग– शिव, १८:५० बजेउप्रान्त सिद्ध। करण– तैतिल, १४:१९ बजेदेखि गर, २५:२६ बजेउप्रान्त वणिज। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कर्कट, २४:४६ बजेउप्रान्त सिंह।

दोहामा सूर्योदयः०५:२० बजे  र दोहामा सूर्यास्तः १७:३५ बजे हुनेछ ।

राहुकालः १६:०१ देखी १७:३२ बजे सम्म  । शुभ मुहूर्त : १२:५९ देखी १४:३० बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ३४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०७ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २३ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६२.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५२.५०  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button