आज सेप्टेम्बर २२ तारिख। शुक्रबार। असोज ६ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ सेप्टेम्बर २२ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज ६ गते। शुक्रबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया, १०:१० बजेउप्रान्त तृतीया। नक्षत्र– चित्रा, २५:१८ बजेउप्रान्त स्वाती। योग– ब्रह्म, १०:१४ बजेउप्रान्त ऐन्द्र। करण– कौलव, १०:१० बजेदेखि तैतिल, २२:२५ बजेउप्रान्त गर। आनन्दादिमा मुसल योग। चन्द्रराशि– कन्या, १२:४२ बजेउप्रान्त तुला।
दोहामा सूर्योदयः०५:२२ बजे र दोहामा सूर्यास्तः १७:३० बजे हुनेछ ।
राहुकालः ०९:५६ देखि ११:२६ बजे सम्म । शुभ मुहूर्त : ११:२६ देखि १२:५६
दोहा को मौसम
आजको उच्च तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ३१ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ५६ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १४९.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५९.५० कतारी रियाल रहेको थियो ।