आज सेप्टेम्बर २७ तारिख। बुधबार। असोज ११ गते।(फूलपाती)

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ सेप्टेम्बर २७ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज ११ गते। बुधबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– सप्तमी, १७:२२ बजेउप्रान्त अष्टमी। नक्षत्र– ज्येष्ठा, ९:४१ बजेउप्रान्त मूल। योग– आयुष्मान्, १०:३३ बजेउप्रान्त सौभाग्य। करण– वणिज, १७:२२ बजेदेखि भद्रा, ३०:२५ बजेउप्रान्त भद्रा। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– वृश्चिक, ९:४१ बजेउप्रान्त धनु।
दोहामा सूर्योदयः०५:२४ बजे र दोहामा सूर्यास्तः १७:२५ बजे हुनेछ ।
राहुकालः ११:२४ देखि १२:५३ बजे सम्म । शुभ मुहूर्त : ०९:५६ देखि ११:२५
दोहा को मौसम
आजको उच्च तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ६७ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ८४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५१.०० कतारी रियाल रहेको थियो ।