डिजेलको भाउ बढ्याे

अक्टोबर महिनामा डिजलको भाउ बढ्ने भएको छ । भोलि १ तारिख  देखि लागू हुने गरि पेट्रोलको भाउ यथावत रहि डिजलको भाउमा १० दिरहामले बढ्ने कतार पेट्रोलियम बताएको छ ।

भाउ बढे सँगै अक्टोबर महिनामा सुपर पेट्रोल २.५, प्रीमियम पेट्रोल २ र डिजल १.९५ रियाल प्रतिलिटर पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button