आज अक्टोबर ८ तारिख। आइतबार। असोज २२ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर ८ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज २२ गते। आइतबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– तृतीया, १९:२६ बजेउप्रान्त चतुर्थी। नक्षत्र– भरणी, १९:१५ बजेउप्रान्त कृत्तिका। योग– वज्र, २३:२० बजेउप्रान्त सिद्धि। करण– वणिज, ८:२५ बजेदेखि भद्रा, १९:२६ बजेउप्रान्त वव। आनन्दादिमा काल योग। चन्द्रराशि– मेष, २४:५५ बजेउप्रान्त वृष।
दोहामा सूर्योदयः०५:२८ बजे र दोहामा सूर्यास्तः १७:१३ बजे हुनेछ ।
राहुकालः १५:४२ देखि १७:०९ बजे सम्म । शुभ मुहूर्त : १२:४८ देखि १४:१५
दोहा को मौसम
आजको उच्च तापक्रम ३९ डिग्री र न्युनतम तापक्रम २८ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ६५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ८१ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.०० कतारी रियाल रहेको थियो ।