इश्वी सन् २०१७ अगस्ट ८ तारिख।मंगलबार। वि.सं. २०७४ साल साउन २४ गते।गाईजात्रा।

– कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ अगस्ट ८ तारिख। मंगलबारनेपाली मितिः वि.सं. २०७४ साल साउन २४ गते।तिथि–रतिपदा, २३:४७ बजेउप्रान्त द्वितीया ।नक्षत्र– धनिष्ठा, २९:१९ बजेउप्रान्त शतभिषा। योग– सौभाग्य, २०:०७ बजेउप्रान्त शोभन। करण– वालव, ११:३१ बजेदेखि कौलव, २३:४७ बजेउप्रान्त तैतिल।  चन्द्रराशि–मकर।

दोहामा सूर्योदयः ०५:०४ बजे  र दोहामा सूर्यास्तः ६:१४ बजे हुनेछ ।

राहुकालः१४ः५४ देखी १६ः३२ बजे सम्म  । शुभ मुहूर्त : ११:१३ देखी १२:०५ बजे सम्म  ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ १२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५६.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४६.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button