आज अक्टोबर ११ तारिख। बुधबार। असोज २५ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर ११ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज २५ गते। बुधबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– षष्ठी, १२:३५ बजेउप्रान्त सप्तमी। नक्षत्र– मृगशिरा, १४:३६ बजेउप्रान्त आर्द्रा। योग– वरियान्, १४:१७ बजेउप्रान्त परिघ। करण– वणिज, १२:३५ बजेदेखि भद्रा, २३:२३ बजेउप्रान्त वव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– मिथुन।
दोहामा सूर्योदयः०५:३० बजे र दोहामा सूर्यास्तः १७:१० बजे हुनेछ ।
राहुकालः ११:२० देखि १२:४७ बजे सम्म । शुभ मुहूर्त : ०९:५४ देखि ११:२०
दोहा को मौसम
आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम २९ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ६१ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.०० कतारी रियाल रहेको थियो ।