हप्ताको अन्त्यसम्म वर्षाको सम्भावना

मौसम विभागले भोलिबाट हप्ताको अन्त्य सम्म वर्षाको सम्भावना रहेको जनाएकोे छ । विभागले एक रिपोर्ट जारी गर्दै तल्लो चाप प्रणाली विस्तार सक्रिय हुने कारणले देशभर अस्थिर मौसममा प्रभाव परि हप्ताको अन्त्य सम्म मौसम हल्का बदली देखि पूरा बदली भई वर्षाको सम्भावना देखिएको बताएको हो ।
कडा हावाहुरी सहित हल्का वर्षाको सम्भावना विशेषगरी मंगलबार रहेको विभागले जनाएको छ ।
विभागले यस अवधिभर समुन्द्रि क्रियाकलाप गर्न जानअघि विभागको आधिकारिक समाजिक सञ्जाल मार्फत अपडेट लिन आग्रह पनि गरेको छ ।