नेपाली दूतावास ईदमा तीन दिन बन्द रहने

कतार स्थित नेपाली राजदूतावास आउँदै गरेको इस्लाम धर्मावलम्बीहरुको महान चाड इद अल फित्रको अवसरमा तीन दिनका लागि बन्द रहने भएको छ।दूतावासले आफ्नो वेबसाइट मार्फत सूचना प्रकाशित गर्दै कार्यलय जून २५ देखि २७ तारिख सम्मका लागि बन्द रहने जानकारी गराएको हो।

साथै २८ तारिख देखि दूतावास पुर्णरुपमा खुला रहनेछ।

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button