इश्वी सन् २०१७ सेप्टेम्बर २ तारिख।शनिबार।वि.सं. २०७४ साल भदौ १७ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर २ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ १७ गते। शनिबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– एकादशी, ८:२९ बजेउप्रान्त द्वादशी। नक्षत्र– पूर्वाषाढा, ७:३५ बजेउप्रान्त उत्तराषाढा। योग– सौभाग्य, २८:४१ बजेउप्रान्त शोभन। करण– भद्रा, ८:२९ बजेदेखि वव, २१:१९ बजेउप्रान्त वालव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– धनु, १४:०९ बजेउप्रान्त मकर।
दोहामा सूर्योदयः०५:१४ बजे र दोहामा सूर्यास्तः १७:५१ बजे हुनेछ ।
राहुकालः : ०८:२५ देखी ०९:५९ बजे सम्म । शुभ मुहूर्त : ०६:५२ देखी ०८:२६ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।